काठमाडौं । केहि साता अघि मात्रै इन्गेजमेन्ट गरेका दिपिका प्रसाई र दिवाकर भट्टराई यति बेला थाइल्याण्डमा रमाईरहेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेकै रात उनीहरु पर्यटकिय स्थल थाइल्याण्ड उडेका थिए । "/>

थाइल्यान्डमा दिपिका र दिवाकरको रोमान्स

थाइल्यान्डमा दिपिका र दिवाकरको रोमान्स

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केहि साता अघि मात्रै इन्गेजमेन्ट गरेका दिपिका प्रसाई र दिवाकर भट्टराई यति बेला थाइल्याण्डमा रमाईरहेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेकै रात उनीहरु पर्यटकिय स्थल थाइल्याण्ड उडेका थिए ।

उनीहरु चलचित्र ‘ऐश्वर्य’ को सेटबाट एक अर्कासँग नजिक भएका थिए । दिपिकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा रोमान्टिक क्यापसन लेख्दै केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

उनी लेख्छिन्, ‘Love can touch us one time and last for a lifetime and never let go till we’re gone’ अर्थात् ‘प्रेमले हामीलाई एक पटक छुन्छ तर त्यो मिठो प्रेम जीवनको अन्तिम स्वास सम्म नै रहिरहन्छ र हामी त्यो मायाको आवासलाई जान दिदैनौ जब सम्म हामी चाहदैनौं ।’

Logo