नेपाल आइडल सिजन १ का बिजेता लामाले नयाँ गीत ‘रातो टीका निधारमा’ बजारमा ल्याएका छन् । उक्त गीतमा गायक लामा र गायिका मेलिना राईको स्वर रहेको छ । "/>

नेपाल आइडलका बुद्ध लामाको ‘रातो टीका निधारमा’ सार्वजनिक

नेपाल आइडलका बुद्ध लामाको ‘रातो टीका निधारमा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाल आइडल सिजन १ का बिजेता लामाले नयाँ गीत ‘रातो टीका निधारमा’ बजारमा ल्याएका छन् । उक्त गीतमा गायक लामा र गायिका मेलिना राईको स्वर रहेको छ ।
प्रभा आचार्यद्धारा रचना गरिएको यस गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् ।

यो गीतमा भिमफेदी गाइजलाई फिचरिङ गरिएको छ । दीपक आर्चाय निर्देशित गीतमा निर्मल शर्माले कोरियोग्राफी गरेका छन् भने सुदिप बरालको छायांकन रहेको छ ।

Logo