भाइरल जोडीको अचम्मको प्रेम कहानी (भिडियोसहित)

भाइरल जोडीको अचम्मको प्रेम कहानी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

बिभिन्न अनलाइन टेलीभिजनहरुमा छाइरहेका एक प्रेमील जोडीहरुलाई अहिले बिश्वमा रहेका धेरै दर्शकले रुचाउने गरेका छन् । उनीहरुलाई धेरै मन पराएर उनीहरुसंग लिइएका अन्तवार्ताहरु अहिले दर्शकहरुले धेरै रुचाईएको पाइन्छ ।

अन्तर्जातीय विवाह गरेका उनले विवाह गरि सकेपछि घर र परिवारको टोकसो धेरै सहनु परेको उनले बताए । उनको विवाह सम्बन्धमा बिभिन्न कुराहरु काटेर घर र परिवारले सम्बन्ध बिच्छेद सम्म गरायो । सम्बन्ध बिच्छेद भएपछि आफूलाई बाँच्ने रहर नभएर धर्तीबाट बिदा लिने निर्णयसम्म् गरेका थिए । तर सम्बन्ध बिच्छेद भए पनि उनलाई साथीहरुले सम्झाएपछि हिम्मत हारेनन् र आफ्नो श्रीमतीलाई फोन सम्पर्क गरेर पुनः आफ्नो सम्बन्ध सुमधूर बनाए ।

गरेपछि केहि असम्भव छैन्, भन्ने उदाहरणलाई यथार्त बनाएका बखत बिष्टले अहिले यहाँसम्म आइपुगेपछि कसैले नराम्रो नजरले हेर्ने नगरेको बताउँछन् । उनी अहिले आफ्नी श्रीमती प्रतिभा चौधरीसँगै रमाएर बसिरहेका छन् । अबका दिनहरुमा चलचित्रमा कुनै अफर आयो भने सबै जस्ता अभिनयको भूमिका निर्वाह गर्न सक्ने उनी बताउँछिन् ।

Logo