बलिउड अभिनेता शाहरुख खानको मुख्य अभिनय रहेको फिल्म ‘जिरो’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज किङ खानको जन्मदिनको अवसर पारेर यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । "/>

शाहरुखलाई जन्मदिनमा फिल्म ‘जिरो’ को ट्रेलर उपहार

शाहरुखलाई जन्मदिनमा फिल्म ‘जिरो’ को ट्रेलर उपहार

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता शाहरुख खानको मुख्य अभिनय रहेको फिल्म ‘जिरो’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज किङ खानको जन्मदिनको अवसर पारेर यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

आन्नद एल राईले निर्देशन गरेको फिल्ममा शाहरुख खान, अनुष्का शर्मा, कट्रिना केफ लगायतका कलाकारहरु लिड रोलमा देखिएका छन् । किङ खान अभिनित यस फिल्मलाई उनको श्रीमती गौरी खानले निर्माण गरेकी छिन् ।

हिमोल कोथारीले सम्पादन गरेको यस फिल्मलाई हिमान्सु शर्माले लेखेका हुन् । लभ स्टोरी जनारामा बनेको यो फिल्म २१ डिसेम्बर, २०१८ मा रिलिज हुने भएको छ ।

Logo