प्रमोद खरेलको ‘तिम्रो मायामा’ सार्वजनिक (भिडियोसहित)

प्रमोद खरेलको ‘तिम्रो मायामा’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । गायक खरेलको ‘तिम्रो मायामा’ बोलको गीत सार्वजनिक भएको हो ।

यो गीतमा प्रमोदको स्वर, डिपी खनालको लय र शंकर थापाको संगीत रहेको छ । म्युजिक भिडियोको उदय राज पैडेलले संगीत संयोजन गरेका छन् । 

 

Logo