बरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङले सागंीतिक क्षेत्रमा पचास वर्ष बिताइसकेका छन् । यहि अवसरमा काठमाडौंमा गरिएको एक कार्यक्रममा उनले पचास वर्षको सांंगीतिक क्षेत्रमा बिताएको अनुभवका बारेमा स्पष्ट आफ्ना धरणाहरु व्यक्त गरेका थिए । "/>

सांगीतिक क्षेत्रमा ५० वर्ष बिताएका प्रकाश गुरुङ (भिडियोसहित)

सांगीतिक क्षेत्रमा ५० वर्ष बिताएका प्रकाश गुरुङ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

बरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङले सागंीतिक क्षेत्रमा पचास वर्ष बिताइसकेका छन् । यहि अवसरमा काठमाडौंमा गरिएको एक कार्यक्रममा उनले पचास वर्षको सांंगीतिक क्षेत्रमा बिताएको अनुभवका बारेमा स्पष्ट आफ्ना धरणाहरु व्यक्त गरेका थिए ।

गुरुङ आफूलाई गायक भन्दा पनि संगीतकार भन्न रुचाउँछन् । उनले करिब पच्चिस तीस वटा नेपाली चलचित्रहरुमा संगीत दिइसकेका छन् । ओम बिक्रम बिष्ट, चन्दा देवान लगायतका थुप्रै कलाकारलाई उनले संगीत सिकाएका हुन् । आँउदो मंसिर १५ दिउसो ३ बजे राष्ट्रिय नाच घर जमलमा एकल संगीतिक साँझ कार्यक्रम हुने बताइएको छ ।  

Logo