नुवाकोट जिल्लामा जन्मिएकी मालती घले अहिले नेपाली लोकदोहोरी गीतहरुमा मोडलिंग गर्दै आइरहेकी छिन् । व्याचलर लेभलको अध्ययन सकेर उनले अहिले नेपाली लोकदोहोरी गीतहरुमा अभिनय गर्न थालेकी हुन् । "/>

ब्वाईफ्रेण्डको खोजीमा ‘हट मोडल’ मालती (भिडियोसहित)

ब्वाईफ्रेण्डको खोजीमा ‘हट मोडल’ मालती (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नुवाकोट जिल्लामा जन्मिएकी मालती घले अहिले नेपाली लोकदोहोरी गीतहरुमा मोडलिंग गर्दै आइरहेकी छिन् । व्याचलर लेभलको अध्ययन सकेर उनले अहिले नेपाली लोकदोहोरी गीतहरुमा अभिनय गर्न थालेकी हुन् ।

माध्यामिक तहसम्मको अध्ययन नुवाकोटमै पुरा गरेकी उनले उच्च माध्यामिक र व्याचूलर लेभल भने काठमाण्डौमै पुरा गरेकी छिन् । म्युजिक भिडियोसँगसँगै उनले डान्सलाई पनि साथमा लिएर अगाडि बढेकी छिन् ।

म्युजिक भिडियो र डान्सका साथसाथै उनले आफ्नो पढाईलाई पनि साथमै लिएर जाने बताउँछिन् । गीतसंगित समय निकाल्नु पर्ने भएको कारणले गर्दा कलेज कहिलेकाहिँ छुट्ने र पढाई छुटाउनु पर्दा नरमाईलो लाग्ने उनी बताउँछिन् । उनलाई म्युजिक भिडियोमा प्रवेश गर्न त्यत्ति अफ्ठ्यारो नपरेको बताउँछिन् । पढाईलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडि बढ्ने उनी बताउँछिन् ।

Logo