काठमाडौं । गायिका शितल मोक्तानले इन्गेजमेन्ट गरेकी छिन् । मञ्जील विक्रम केसीसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । शितलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा केही तस्विर सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेको खुलासा गरेकी हुन् । "/>

गायिका शितल मोक्तानले इन्गेजमेन्ट गरिन्

गायिका शितल मोक्तानले इन्गेजमेन्ट गरिन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायिका शितल मोक्तानले इन्गेजमेन्ट गरेकी छिन् । मञ्जील विक्रम केसीसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । शितलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा केही तस्विर सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेको खुलासा गरेकी हुन् ।

१९८६ मा काठमाडौंमा जन्मिएकी शितल मोक्तान गायिका कुन्ती मोक्तान र शिला मोक्तानकी जेठी छोरी हुन् । उनको बुवा आमा दुबै जना सांगीतिक क्षेत्रमा आबद्ध भएकोले गर्दा यहि क्षेत्रमा आफ्नो पाइला चालिन् ।

स्कुल देखि नै उनी सांगितिक प्रतियोगिताहरुमा भाग लिने गर्थिन् । घरको सांगितिक माहोलमा हुर्केको कारण र बुवा आमाको प्रोत्साहनले गर्दा आज युवापुस्ता माझ चर्चित गायिकामा गन्निछन् ।

उनी लिड गितारिस्ट मञ्जील विक्रम केसीसँग पारिवारिक जमघटबीच इन्गेजमेन्टमा बाधिएकी हुन् । केसी पनि सांगितिक क्षेत्रमा आबद्घ रहेका छन् । उनीहरु कहिले विवाह बन्धनमा बाधिने हुन् त्यो भने खुलाइएको छैन् ।

Logo