गीतकार बिजया गुरुङ्गको एल्वम 'मोसन अफ लभ'मा रहेको 'औला गन्दै छु' वोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

माया प्रेमका भावलाई गीतमार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्को शब्दलाई चर्चित गायक तथा संगीतकार बिनोद पछाईको संगीत र गायिका दिपा लामाको स्वर रहेको छ । "/>

बिजया गुरुङ्गको ‘औला गन्दै छु’ सार्वजनिक (भिडियोसहित)

बिजया गुरुङ्गको ‘औला गन्दै छु’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गीतकार बिजया गुरुङ्गको एल्वम ‘मोसन अफ लभ’मा रहेको ‘औला गन्दै छु’ वोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

माया प्रेमका भावलाई गीतमार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्को शब्दलाई चर्चित गायक तथा संगीतकार बिनोद पछाईको संगीत र गायिका दिपा लामाको स्वर रहेको छ । भिडियोमा नायिका वर्षा राउत र अहिलेका चर्चित मोडल आकाश श्रेष्ठको दमदार अभिनय रहेको छ । ‘औला गन्दै छु’ गीत प्रेमिकाले आफुबाट टाढा रहेका प्रेमीलाई पर्खेर बसेको देखाइएको छ ।

एल्वम मोसन अफ लभमा रहेका पाचवटा गीत मध्ये ‘तिम्रा हजार गल्ती’ वोलको गीतको म्यूजिक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ ।

Logo