मेलिना राईको ‘बैँशै बेइमानी’ सार्वजनिक (भिडियोसहित)

मेलिना राईको ‘बैँशै बेइमानी’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘बैँशैं बेइमानी’ बोलको गीत सार्वजनिक भएको हो ।

मेलिनाको स्वरमा सजिएको यस गीतमा शब्द राजु बाबु श्रेष्ठको रहेको छ भने संगीत राजनराज सिवाकोटीले भरेका छन् । शान थापाको निर्देशन रहेको यस गीतमा मेलिनाकै नृत्य रहेको छ भने राजिव समरले कोरियोग्राफी गरेका छन् । म्यूजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

 

Logo