एजेन्सी । अभिनेत्रीहरुको सुन्दरता मापन गरिएको छ । विभिन्न मापदण्डका आधार बनाएर अभिनेत्रीहरुको सुन्दरता मापन गरिएको हो । "/>

यी हुन विश्वकै परफेक्ट फिगर भएकी मोडेल (तस्बिरसहित)

यी हुन विश्वकै परफेक्ट फिगर भएकी मोडेल (तस्बिरसहित)

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । अभिनेत्रीहरुको सुन्दरता मापन गरिएको छ । विभिन्न मापदण्डका आधार बनाएर अभिनेत्रीहरुको सुन्दरता मापन गरिएको हो । केली रुक संसारकै सबैभन्दा परफेक्ट फिगरवाला मोडेल ठहरिएकी छिन् ।

अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुले विश्वका कैयौँ मोडेलहरुमाथि गरेको शोधमा उनीहरुका उचाइ, वजन, कपालको लम्बाइमा अनुहारको आकार आदिका आधारमा विश्लेषण गरेका थिए । जसबाट केली रुक विश्वकै सबैभन्दा परफेक्ट फिगरवाला मोडेल ठहरिएकी हुन् ।

केलीको शरिर एक पूर्ण फिगरका सबै मापदण्ड पुरा भएको छ । बेलायती अभिनेत्री केली एक मोडेल, डिजाइनर तथा टेलिभिजन प्रस्तोता पनि हुन् । हालै हलिउडका केही अभिनेत्रीहरुको निर्वस्त्र तस्वीर सार्वजनिक भएको खबर आएको थियो र त्यसमा केलीको पनि नाम थियो ।

जसका कारण उनी तनावमा थिइन् । यद्यपि केलीको वजन अलिक बढि भएको उनका प्रसंसकहरुको गुनासो रहने गरेको छ । तर वैज्ञानिकहरुले भने ३२ वर्षकी यी अभिनेत्रीलाई दुनियाकै परफेक्ट फिगरवाला महिला घोषित गरेका छन् ।

Logo