उतमको गीतमा आकाश र कविताको छमछमी (हेर्नुहोस भिडियो)

उतमको गीतमा आकाश र कविताको छमछमी (हेर्नुहोस भिडियो)

केन्द्रबिन्दु
0
Shares

निकेश खड्का निर्देशित गीत ‘मिठो मिठो’ सार्वजनिक गरिएको छ । यो गीत मेलिना राई, उतम थापा मगर, राजनराज सिवाकोटीको स्वरमा सजिएको छ ।

डाक्टर राजु बाबु श्रेष्ठको शब्द रहेको यस गीतमा राजन राज सिवाकोटीले संगीत दिएका छन् । यस म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र कबिता नेपालीको नृत्य रहेको छ । सुबोल थापाले कोरियोग्राफी गरेको गीतमा प्रबिन श्रेष्ठको सम्पादन रहेको छ ।

 

Logo