काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं सुरु भईसकेको छ । त्यस्तै दशैंमा केन्द्रित रहेर गायिका इन्दिरा जोसीले आफ्नो दशैंको अनुभव साटेकी छिन् । "/>

दशैमा पाँच हजारसम्म दक्षिणा लिएको छु: इन्दिरा जोशी (भिडियोमा)

दशैमा पाँच हजारसम्म दक्षिणा लिएको छु: इन्दिरा जोशी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं सुरु भईसकेको छ । त्यस्तै दशैंमा केन्द्रित रहेर गायिका इन्दिरा जोसीले आफ्नो दशैंको अनुभव साटेकी छिन् ।

‘म दशैं सम्म काम नै गर्छु होला । टीका लगाउने भने घरमै पुग्छु’ उनी भन्छिन् । उनी विगतलाई सम्झिदै भन्छिन् ‘जति कान्छो भयो दक्षिणा त्यति धेरै हुन्थ्यो । बच्चामा ५ हजार रुपैयाँसम्म दक्षिणा लिएको याद छ मलाई ।’

Logo