काठमाडौं । योगेश्वर अमात्य एक नेपाली गायक तथा संगीतकार हुन् । साथै उनी गायन तिर मात्र नभई समाज सेवामा समेत सक्रिय रहेका छन् । "/>

योगेश्वर अमात्य भन्छन्, ‘म फ्यानको लागि गीत गाँउदिन’ (भिडियोमा)

योगेश्वर अमात्य भन्छन्, ‘म फ्यानको लागि गीत गाँउदिन’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । योगेश्वर अमात्य एक नेपाली गायक तथा संगीतकार हुन् । साथै उनी गायन तिर मात्र नभई समाज सेवामा समेत सक्रिय रहेका छन् । उनी भन्छन् ‘मैले नँया गीत संगीत रेर्कड नगरेको करिब ७–८ वर्ष भैसक्यो ।’

उनको पछिल्लो गीत ‘तिम्रो आँखा हेर्दै मेरो बोली चस्कियो’ रहेको थियो । उनले विगतमा ‘जब सन्ध्या हुन्छ’, ‘दशैं नै हो कि यो मेरो दशा’, ‘लैजा चरी’ बोलको थुप्रै चर्चित गीतहरु गाएका थिए । मलाई गीत गाउनै मन लाग्दैन, जागर नै चल्दैन्, उनी भन्छन् । म आफ्नै लागि गाँउछु फ्यान वा अरुको लागि गाँउदिन म मुड अनुसार गाँउछु ।

Logo