काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । टिकाथलीस्थित आफ्नो निवास नजिकै रुखसँगै रहेको पोल ढलेर घाइते भएका ५८ वर्षीय बोगटीको उपचारको क्रममा बिएन्डबि अस्पतालमा निधन भएको हो । "/>

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । टिकाथलीस्थित आफ्नो निवास नजिकै रुखसँगै रहेको पोल ढलेर घाइते भएका ५८ वर्षीय बोगटीको उपचारको क्रममा बिएन्डबि अस्पतालमा निधन भएको हो ।

गम्भीर घाइते रहेको बोगटीलाई अस्पताल पुर्‍याउने विक्तिकै डाक्टरले मृत घोषणा गरेका हुन् । अहिले पोष्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ । बोगटी २ बर्ष अगाडि मात्र चलचित्र कलाकार संघको अध्यक्ष पदमा विजयी भएका थिए ।

Logo