काठमाडौं

मकवानपुरमा जन्मिएर हाल प्रवासमा रहेका सुमधुर स्वरका धनी गायक सुमन तामाङ मोक्तानले दशैंलाई केन्द्रित गरि दशैं गित सार्वजनिक गरेका छन् । "/>

सुमनको दशैं कोसेली यसपाली त यस्तै भो सानु बजारमा ( भिडियो सहित )

सुमनको दशैं कोसेली यसपाली त यस्तै भो सानु बजारमा ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मकवानपुरमा जन्मिएर हाल प्रवासमा रहेका सुमधुर स्वरका धनी गायक सुमन तामाङ मोक्तानले दशैंलाई केन्द्रित गरि दशैं गित सार्वजनिक गरेका छन् । यसपाली त यस्तै भो सानु बोलको गितमा चार्डपर्वमा विदेशिने र चार्डपर्वमा स्वदेश फर्कन नपाउने नेपालीहरुको बाध्यात्मक अवस्थालाई देखाइएको छ । गितमा फूलमाया थिङ र सुमन तामाङको स्वर रहेको छ ।

मधुविलास पाण्डेको शब्दमा माधव भण्डारीको एरेन्ज रहेको छ । भण्डारी म्युजिकको प्रस्तुती यस गितमा विमला तामाङ र दिया तामाङको पनि साथ रहेको छ । हेरौं भिडियोमा :

Logo