काठमाडौं । इन्डियन रियालिटी सो (डिआईडी) अर्थात ‘डान्स इन्डिया डान्स सिजन ६’ को टप टेनसम्म पुगेका नेपालका सुजन र्मापा तामाङ अब भारतको अर्को चर्चित रियालिटि सो ‘डान्स प्लस सिजन ४’ को लागि पनि चुनिएका छन् । "/>

सुजन र्मापा तामाङ अब ‘डान्स प्लस ४’ मा

सुजन र्मापा तामाङ अब ‘डान्स प्लस ४’ मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इन्डियन रियालिटी सो (डिआईडी) अर्थात ‘डान्स इन्डिया डान्स सिजन ६’ को टप टेनसम्म पुगेका नेपालका सुजन र्मापा तामाङ अब भारतको अर्को चर्चित रियालिटि सो ‘डान्स प्लस सिजन ४’ को लागि पनि चुनिएका छन् ।

अहिले उनी डान्स प्लसमा पुनितको टिमको लागि चुनिएका छन् । यो कार्यक्रम अक्टोबर ६ अर्थात हिजोबाट सुरु भएको हो । उनी डान्स प्लसमा जानु अघि ओ सानी, रेलिमाई लगायतका अन्य म्यूजिक भिडियोमा समेत देखिएका थिए । जुन गीतहरु युटुबमा निकै चर्चित भयो । नेपालकी टेरिया मगर पछि सुजनले अहिले नेपालको नाम रोशन गराएका छन् ।

Logo