नेपाल आइडलकी जज इन्दिरा जोशीले द भ्वाइस अफ नेपालसँग नेपाल आइडल तुलना गर्न नमिल्ने बताएकी छिन् । ठाउँ–ठाउँमा गएर लुकेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने वातावरण बनाएको नेपाल आइडलसँग द भ्वाईस अफ नेपालको तुलना गर्न नमिल्ने बताएकी हुन् । "/>

नेपाल आइडलसँग द भ्वाईस अफ नेपालको तुलना गर्न मिल्दैनः इन्दिरा जोशी (भिडियोमा)

नेपाल आइडलसँग द भ्वाईस अफ नेपालको तुलना गर्न मिल्दैनः इन्दिरा जोशी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपाल आइडलकी जज इन्दिरा जोशीले द भ्वाइस अफ नेपालसँग नेपाल आइडल तुलना गर्न नमिल्ने बताएकी छिन् । ठाउँ–ठाउँमा गएर लुकेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने वातावरण बनाएको नेपाल आइडलसँग द भ्वाईस अफ नेपालको तुलना गर्न नमिल्ने बताएकी हुन् ।

नेपाल आइडल पहिलेको सिजन भन्दा अहिलेको सिजनमा त्यस्तो धेरै समस्याहरु झेल्नु नपरेको बताइन् । नेपाल आइडलले रमाइलो मात्र नदिने बताउँदै उनले देशमा लुकेका प्रतिभाका मुहार बाहिर ल्याउन सकेकोमा खुशी रहेको बताईन् ।

Logo