काठमाडौं । चलचित्र ‘चंगा चेट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र कार्तिक १६ गतेबाट प्रर्दशनमा आँउदैछ । "/>

‘चंगा चेट’ को अफिसियल ट्रेलर सार्वजनिक

‘चंगा चेट’ को अफिसियल ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र ‘चंगा चेट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र कार्तिक १६ गतेबाट प्रर्दशनमा आँउदैछ । दिपेन्द्र के खनालको निर्देशनमा बनेको यस चलचित्रमा प्रियंका कार्की, आयुषमान देशराज जोशी, रबिन्द्र झा, सन्दीप क्षेत्री, परमिता आरएल राणा, सुरक्षा पन्त, अर्पन थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

दिर्घ खड्काको सम्पादन रहेको यस चलचित्रमा प्रदिप भारद्घवाजको लेखन रहेको छ ।

चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका छन् भने प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । साथै यो चलचित्रको ‘गोजीमा दाम छ्रैन’ बोलको गीत निकै चर्चित भईसकेको छ । यस चलचित्रमा बेरोजगार युवाहरुको कथा समेटिएको छ ।

Logo