झक्कड थापाको मन छुने गीत सार्वजनिक (भिडियोसहित)

झक्कड थापाको मन छुने गीत सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

पहिलो नेपाल आइडलको अडिसनमा भाग लिएर चर्चित बनेका झक्कड थापाको पहिलो गीत सार्वजनिक भएको छ । उनको स्वरमा रहेको ‘भेरी सेती’ बोलको गीत सार्वजनिक भएको हो ।

संगीतकार बसन्त सापकोटाले झक्कडको स्वरमा गीत रेकर्ड गराएका हुन् । यो सुदुर पश्चिमको देउडा गीतको शब्द दिनेश थपलियाले लेखेका हुन् । यो गतिमा झक्कडले राम्रोसँग स्वर दिएका छन् ।

Logo