काठमाडौं । ‘बुगी उगी’ विजेता कविता नेपालको अभियनमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँखैमा’ बोलको गीतमा कवितालाई डान्सिङमा सरोज मोक्तानले साथ दिएका छन् । "/>

बुगुवुगी विजेता कविताको नयाँ ‘आँखैमा’ सार्वजनिक (भिडियोसहित)

बुगुवुगी विजेता कविताको नयाँ ‘आँखैमा’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ‘बुगी उगी’ विजेता कविता नेपालको अभियनमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँखैमा’ बोलको गीतमा कवितालाई डान्सिङमा सरोज मोक्तानले साथ दिएका छन् ।

बेनिशा पौडेलको स्वरमा रहेको गीतमा शान्ति प्रियको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतमा उदयराज पौडेलको एरेन्ज र श्यामश्वेत रसायलीको मिक्सिङ तथा मास्टरिङ छ । टेकेन्द्र शाहको निर्देशन, सम्पादन तथा कलर कम्बिनेसन रहेको गीतको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् ।

 

Logo