काठमाडौं । चर्चित गायक हेमन्त शर्माले दशैंको नँया गीत बजारमा ल्याएका छन् । उनको ‘दशैंमा हो दशैंमा’ बोलको गीत सार्वजनिक भएको हो । "/>

हेमन्त शर्माले ल्याए ‘दशैंमा हो दशैमा’

हेमन्त शर्माले ल्याए ‘दशैंमा हो दशैमा’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित गायक हेमन्त शर्माले दशैंको नँया गीत बजारमा ल्याएका छन् । उनको ‘दशैंमा हो दशैंमा’ बोलको गीत सार्वजनिक भएको हो । हेमन्त शर्माको स्वर रहेको यस गीतमा सुदन डोटेलको शब्द रहेको छ भने सरोज प्याकुरेलले संगीत दिएका छन् ।

सुदन डोटेल, श्रीदेव भट्टराई, गोकुल सुवेदी, अमुल अर्याल, भुरी खड्का, रमेश कोइराला, कृष्ण पन्ती लगायतका कलाकारहरुलाई फिचरिङ गरिएको छ । सरोज प्याकुरेलले निर्देशन गरेको यस गीतमा सुरेन्द्र श्रेष्ठको छायांकन रहेका छ भने ग्यानेन्द्र गोपालको सम्पादन रहेको छ ।

 

Logo