काठमाडौं

नजिकिदैं गरेको नेपालीहरुको महान चार्ड वडादशैंको सन्दर्भ पारेर बजारमा नयाँ नयाँ दशैं गितहरु सार्वजनिक भइरहेका छन् । "/>

दशैंको कोसेली यसपालि त आउनु है पियारा बजारमा ( भिडियो सहित )

दशैंको कोसेली यसपालि त आउनु है पियारा बजारमा ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नजिकिदैं गरेको नेपालीहरुको महान चार्ड वडादशैंको सन्दर्भ पारेर बजारमा नयाँ नयाँ दशैं गितहरु सार्वजनिक भइरहेका छन् । यसै क्रममा गायक सुमन तामाङ र गायिका इन्दिरा गिरीको स्वरमा रहेको दशैं गित यसपालि त आउनु है पियारा बजारमा आएको छ ।

मिलन फिल्मस मार्फत बजारमा आएको यस गितले रोजगारीका लागि बिदेशमा गएर पनि चार्डपर्वहरुमा स्वदेश आउन नसकेका बहुसंख्यक नेपालीहरुको प्रतिनिधीत्व गरेको छ । गितमा लय इन्दिरा गिरीको छ भने शब्द कुवेर कार्कीको रहेको छ । एरेन्ज माधव भण्डारीको छ । स्वदेशको माया र प्रेम झल्किएको यस गितको म्युजिक भिडियोमा रिता हुमागाईं , इन्दिरा गिरी , कुवेर कार्की र विनोद नेपालको अभिनय रहेको छ । यसलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन् । हेरौं भिडियोमा :

 

Logo