काठमाडौं । गायिका सोनिया पाण्डेको ‘मैले मात्र होइन तिमीले पनि’ बोलको गीत सार्वजनिक भएको छ । सोनियाको मिठो स्वरमा बनेको यस गीतमा शब्द योगेन्द्र मनि दाहालको रहेको भने संगीत सुनिल मास्केले दिएका छन् । "/>

गायिका सोनिया पाण्डेको गीतमा बिनोद र बिनिताको बिछोड

गायिका सोनिया पाण्डेको गीतमा बिनोद र बिनिताको बिछोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायिका सोनिया पाण्डेको ‘मैले मात्र होइन तिमीले पनि’ बोलको गीत सार्वजनिक भएको छ । सोनियाको मिठो स्वरमा बनेको यस गीतमा शब्द योगेन्द्र मनि दाहालको रहेको भने संगीत सुनिल मास्केले दिएका छन् ।

म्यूजिक भिडियोमा बिनोद न्योैपाने र विनिता वलिलाई फिचरिङ गरिएको छ । साथै सरोज दाहाल र रितु विष्ट पनि गेष्ट कलाकारको रुपमा देखिएका छन् । युवराज वाइबाको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका छन् । गीतको छायांकन भने उत्सव दाहालको रहेको छ । उक्त गीतमा प्रेमी–प्रेमिका बिचको बिछोडलाई देखाइएको छ ।

 

Logo