५ पत्रकार एकै ठाऊँ भेला भएर किन गरे, विवाद ? (भिडियो)

५ पत्रकार एकै ठाऊँ भेला भएर किन गरे, विवाद ? (भिडियो)

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र क्षेत्रमा एक दर्जन अवार्ड बाँडिन्छन् । तर, अवार्डहरुले इज्जत कमाउन सकेका छैनन् । हरेक अवार्ड विवादीत छन् । कुनै पनि अवार्डमा फरकपन समेत छैन । यही विषयमा केन्द्रबिन्दु डट कम र केन्द्रबिन्दु टिभीले आयोजना गरेको केन्द्रबिन्दु राउन्ड टेबलमा ५ पत्रकारले खुलेर आफ्ना कुरा राखे । हेर्नुहोस् केन्द्रबिन्दु राउन्ड टेबलमा उनै चलचित्र पत्रकारहरुको खरो राय –

Logo