अवार्डको विषयमा कलाकारहरुकै मन मिलेन (भिडियो)

अवार्डको विषयमा कलाकारहरुकै मन मिलेन (भिडियो)

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र क्षेत्रमा एक दर्जन अवार्ड बाँडिन्छन् । तर, अवार्डहरुले इज्जत कमाउन सकेका छैनन् । हरेक अवार्ड विवादीत छन् । कुनै पनि अवार्डमा फरकपन पनि छैन । यही यथार्थलाई मध्यनजर गर्दै केन्द्रबिन्दु डट कम र केन्द्रबिन्दु टिभीले केन्द्रबिन्दु राउन्ड टेबल आयोजना गर्यो । राउन्ड टेबलमा ५ फिल्मकर्मी र ५ समीक्षकहरु उपस्थित थिए । उनीहरु एक आपसमा विवाद गर्दैथिए । हेर्नुहोस् भिडियोमा केन्द्रबिन्दु राउन्ड टेबलको सम्पादीत सामाग्री –

Logo