एजेन्सी । परिणीति चोपडाले हालै हुन लागेको फिल्मफेयर कभरको लागि एक हट फोटोसुट गरेकी छिन् । उक्त फोटोले अहिले उनी सामाजिक सञ्जालमा भाइरल बनेकी छन् । "/>

परिणीति चोपडाको बिकिनी अवतारले मचायो खलबली

परिणीति चोपडाको बिकिनी अवतारले मचायो खलबली

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । परिणीति चोपडाले हालै हुन लागेको फिल्मफेयर कभरको लागि एक हट फोटोसुट गरेकी छिन् । उक्त फोटोले अहिले उनी सामाजिक सञ्जालमा भाइरल बनेकी छन् ।
कालो बिकिनीमा देखिएकी परिणीतिको यो ट्रान्सफरमेसन फयानहरुले निकै रुचाएका छन् ।

फोटोशूटका केही तस्विरहरु उनले आफ्नो इन्स्टाग्राममा समेत सार्वजनिक गरेकी थिइन् । उनलाई स्कूबा डाइविङ निकै मनपर्ने भएकोले परिणीति आफूलाई वाटर बेबी भन्न रुचाँउछिन् ।

परिणीति र अर्जुन कपुर अब एकसाथ ‘नमस्ते इङल्यान्ड’ मा देखिने भएका छन् । अहिले उनको यी हट फोटोले सोशल मिडिया नै तताएको छ ।

Logo