काठमाडौं । नेपाली फिल्म क्षेत्रमा प्रदान गरिने अवार्ड दिनप्रतिदिन बदनाम तथा विवादित बन्दै गएको छ । कथा वस्तु तथा पात्रको मुल्यांकनको आधारमा नभई पहुँच र पैसाको भरमा अवार्ड वितरण गरिदैं आएको भन्दै यसको व्यापक आलोचना हुने गरेको हो । "/>

फिल्ममा प्रदान गरिने अवार्ड आफैंमा विवादित होः राजकुमार राई (भिडियोमा)

फिल्ममा प्रदान गरिने अवार्ड आफैंमा विवादित होः राजकुमार राई (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा प्रदान गरिने अवार्ड दिनप्रतिदिन बदनाम तथा विवादित बन्दै गएको छ । कथा वस्तु तथा पात्रको मुल्यांकनको आधारमा नभई पहुँच र पैसाको भरमा अवार्ड वितरण गरिदैं आएको भन्दै यसको व्यापक आलोचना हुने गरेको हो ।

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राई अवार्ड भन्ने विषय आफैंमा विवादित भएको बताउँछन् । पुरस्कार र पुरस्कृत भन्ने विषय आफैमा विवादित हो ।

‘यो कहिले अछुत हुन सक्दैन् । जति चलचित्र बनेका छन् त्यो भन्दा दोब्बर संख्यामा अवार्डहरु भईरहेका छन् । बढि मात्रामा भएको अवार्ड कार्यक्रमले अराजकता निम्त्याएको छ’ उनी भन्छन् ।

Logo