नेपाली गीतकार विजय शिवाकोटी तथा गायक दीप श्रेष्ठको सांगीतिक एल्बम 'संग्रह' सार्वजनिक भएको छ। एउटा म्युजिक भिडियोसहित सार्वजनिक गरिएको एल्बममा ६ वटा गीत रहेका छन्। "/>

विजय शिवाकोटी र दीप श्रेष्ठको ‘संग्रह’ सार्वजनिक

विजय शिवाकोटी र दीप श्रेष्ठको ‘संग्रह’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाली गीतकार विजय शिवाकोटी तथा गायक दीप श्रेष्ठको सांगीतिक एल्बम ‘संग्रह’ सार्वजनिक भएको छ। एउटा म्युजिक भिडियोसहित सार्वजनिक गरिएको एल्बममा ६ वटा गीत रहेका छन्।

दीप श्रेष्ठको यो आठौं एल्बम समेत हो । श्रेष्ठले १५ वर्षअघिदेखि शिवकोटीका शब्दमा स्वर दिँदै आएका छन् । शिवाकोटीका १ सय ५० भन्दा सिर्जनाहरु गीतका रुपमा सार्वजनिक भइसकेका छन्। उनका गीतमा प्रेमध्वजप्रधानदेखि, दीपक खरेल, रामकृष्ण ढकाल, नविन भट्टराई लगायतका चर्चित गायकले स्वर दिइसकेका छन्।

कार्यक्रममा प्रेमध्वज प्रधान, डाक्टर तारानाथ शर्मा, किरण खरेल, दीप श्रेष्ठ, दीपक जंगम, दीपक खरेल, प्रकाश गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

Logo