‘पिचरोड’ को ‘भ्युअर’ ६२ लाख नाघेपछि के भन्छन् गायक शमिर ? (भिडियो कुराकानी)

‘पिचरोड’ को ‘भ्युअर’ ६२ लाख नाघेपछि के भन्छन् गायक शमिर ? (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

गायक शमिर आचार्यको नयाँ गीत ‘पिचरोड’ को चर्चा चुलिएको छ । हालै सार्वजनिक यो गीतको भ्युअर ६२ लाख नाघिसकेको छ ।

२ वटा एल्बम सार्वजनिक गरिसकेका आचार्य हाल अष्ट्रेलिया बस्दै आएका छन् । २०५३ सालदेखि नेपाली सांगेतिक क्षेत्रमा क्रियाशील आचार्यले नेपाली चलचित्रका गीतहरू पनि गाएका छन् ।

उनको सांगेतिक यात्रा ‘ओठमा लाली ए काली काली’ बाट सुरू भएको हो । ‘पिचरोड’ को चर्चा चुलिएसंगै गायक आचार्यको व्यस्तता पनि बढेको छ । यससंग बिबिध बिषयमा  रहेर केन्द्रबिन्दु टिभीले गायक आचार्यसंग कुराकानी गरेको छ । 

हेर्नुहोस गायक आचार्यसँगको कुराकानी

Logo