काठमाडौं

नेपा डान्स एकेडेमी ढल्को चोकमा रहेको छ । अहिले यहाँ कन्टेम्पोररी डान्स वर्कसप चलिरहेको छ । "/>

यस्तो छ बुगीवुगीका जेडी तामुको कन्टेमपोररी डान्स वर्कसप ( भिडियोमा )

यस्तो छ बुगीवुगीका जेडी तामुको कन्टेमपोररी डान्स वर्कसप ( भिडियोमा )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपा डान्स एकेडेमी ढल्को चोकमा रहेको छ । अहिले यहाँ कन्टेम्पोररी डान्स वर्कसप चलिरहेको छ । जसलाई जेडी तामुले संचालन गरिरहनु भएको छ । उहाँ भारतको एकदमै प्रख्यात डान्स स्कुलको विद्यार्थी हुनुहुन्छ ।

यसमा सहभागीहरुले आफूहरुले नयाँ नयाँ कुरा सिकिरहेको प्रतिक्रिया दिएका छन् । यहाँ उनीहरुले सोचेको भन्दा पनि रमाइलो र राम्रो भइरहेको बताए । २ महिनामा कस्तो कस्तो डान्सहरु सिकाइन्छ त भन्ने बारेमा प्रशिक्षक जेडीले आफ्नो अनुभव पनि हामीलाई शेयर गर्नु भएको छ ।

आगामी दिनमा पनि एकेडेमीले नयाँ नयाँ डान्स सिकाउनका लागि अनुभवी प्रशिक्षकहरु ल्याउने जनाएको छ । यस पटक चाहिं सहभागीहरुको सक्रियता कस्तो हुँदैछ , थप जानकारीका लागि जेडी तामुसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । हेरौं भिडियोमा :

 

Logo