काठमाडौं
गायक बिक्रम रानाको नयाँ गीत बजारमा आएको छ । ‘पोथी काली काली’ बोलको सार्वजनिक गीतमा गायिका पूर्णकला बिसीले पनि आवाज दिएकी छिन् । "/>

पोथी काली काली बजारमा ( भिडियो सहित )

पोथी काली काली बजारमा ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
गायक बिक्रम रानाको नयाँ गीत बजारमा आएको छ । ‘पोथी काली काली’ बोलको सार्वजनिक गीतमा गायिका पूर्णकला बिसीले पनि आवाज दिएकी छिन् । करण न्यौपानेले लेखेको गीतमा न्यौपानेले नै संगीत दिएका छन् ।

उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । मौसम हिमालीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा मोडल सन्दीप न्यौपानेले सोमिया रानासँग जोडी बाँधेका छन् । करन चौरसीयाको छायांकन रहेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् । हेरौं भिडियोमा :

 

Logo