काठमाडौं । संगीतकार तथा गीतकार आलोक श्री को ‘झल्को मायाको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । आलोकको शब्द तथा संगीतमा रहेको ‘झल्को मायाको’ मा आकाश श्रेष्ठ र मरिष्का पोखरेलको अभिनय रहेको छ । "/>

संगीतकार आलोकश्रीले बजारमा ल्याए ‘झल्को मायाको’ (भिडियोसहित)

संगीतकार आलोकश्रीले बजारमा ल्याए ‘झल्को मायाको’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संगीतकार तथा गीतकार आलोक श्री को ‘झल्को मायाको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । आलोकको शब्द तथा संगीतमा रहेको ‘झल्को मायाको’ मा आकाश श्रेष्ठ र मरिष्का पोखरेलको अभिनय रहेको छ ।

सर्वाधिक रुचाईका गीतहरु ‘कहिले तिम्रो पछेउरीमा अल्झे, हिरा काट्ने हिरैमा राखेर, आधा जिन्दगी रित्तिसक्यो, विहानै उठ्ने वित्तिकै हिमाल हेर्न पाइयोस् लगायतका सयौँ गीतमा आफनो योग्दान दिइसकेका आलोक श्रीले पछिल्लो समय झल्को मायाको ल्याएका हुन् ।

एक अर्काको माया प्रेम र मायाको प्रभावलाई कलात्मक रुपमा प्रस्तुत गरिएको गीतमा रुपक डोटेलले आवाज दिएका छन् । उक्त म्युजिक भिडियोलाई आलोक ले नै निर्देशन गरेका हुन् ।

Logo