काठमाडौं । केहीदिन अगाडि नेपाल मेकअप कम्पिटिसन–२०१८ सम्पन्न भएको छ । जजसको ताज रिना लिम्बूले पहरिएकी छन् । नेपालभरिका मेकअप आर्टिष्टहरूले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा निर्मला फुयाँलले फस्ट रनर्सअप तथा कामिनी शाहले सेकेन्ड रनर्सअपको उपाधि जितेकी थिईन् । "/>

जनकपुरको नाम चम्काउँदै कामिनी शाह (भिडियोमा)

जनकपुरको नाम चम्काउँदै कामिनी शाह (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केहीदिन अगाडि नेपाल मेकअप कम्पिटिसन–२०१८ सम्पन्न भएको छ । जजसको ताज रिना लिम्बूले पहरिएकी छन् । नेपालभरिका मेकअप आर्टिष्टहरूले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा निर्मला फुयाँलले फस्ट रनर्सअप तथा कामिनी शाहले सेकेन्ड रनर्सअपको उपाधि जितेकी थिईन् ।

जुम ब्युटी एकेडेमीले आयोजना गरेको यो प्रतियोगिताका क्रममा प्रतिस्पर्धी मेकअप आर्टिस्टहरूले क्रिएटिभ तथा ब्राइडल मेकअप गरी दुई चरणमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सेकेन्ड रनर्सअपको उपाधि जितेकी कामिनी शाह जनकपुरकी हुन् । उनीसँग गरिएको भिडियो कुराकानीः

 

Logo