‘तिमी हाँसेको पल’मा आँचल शर्मा र पल शाहको रोमान्स (भिडियो)

‘तिमी हाँसेको पल’मा आँचल शर्मा र पल शाहको रोमान्स (भिडियो)

केन्द्रबिन्दु
0
Shares

गायक प्रमोद खरेल र रजिना रिमालको स्वरमा ‘तिमी हाँसेको पल’ सार्वजनिक भएको छ ।

यो गीतमा आँचल शर्मा र पल शाहलाई फिचरिङ गरिएको छ । शब्द हरि कटुवालको रहेको छ भने संगीत कमल अधिकारीले दिएका छन् । सिजन बरालले कोरियोग्राफी गरेको म्यूजिक भिडियोमा सशान कडेलको निर्देशन रहेको छ ।

आँप जोडीलाई धेरैले रुचाएर होला उनीहरु एक साथ चलचित्र बाहेक पनि थुप्रै म्यूजिक भिडियोमा एक साथ देखिएका छन् ।

Logo