‘फेरि आयो दशैं र तिहार’ सार्वजनिक (भिडियोसहित)

‘फेरि आयो दशैं र तिहार’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

‘फेरि आयो दसैं र तिहार’ बोलको गीत सार्वजनिक भएको छ । रोशन कुतल क्षेत्रीको शब्द, स्वर र संगीतमा यो गीत बनेको छ ।

शम्भु चालिसेको सिनेमेटोग्राफी र निर्देशन रहेको यस गीतमा रविन बिके र रमेस रसाइलीको सम्पादन रहेको छ । राम चन्द्र अधिकारी, माधव खनाल, बाबुराम शर्मा, रमेस रसाइली लगायतलाई म्यूजिक भिडियोमा फिचरिङ गरिएको छ ।

 

Logo