मेलिना राईको आवाजमा स्वबद्ध ‘ए कालु’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा नायिका प्रियंका कार्की र गायक सरोज ओलीले अभिनय गरेका छन् । "/>

‘ए कालु’ मा मेलिनाको स्वर र प्रियंकाको नृत्य (भिडियोसहित)

‘ए कालु’ मा मेलिनाको स्वर र प्रियंकाको नृत्य (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

मेलिना राईको आवाजमा स्वबद्ध ‘ए कालु’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा नायिका प्रियंका कार्की र गायक सरोज ओलीले अभिनय गरेका छन् ।

म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् । चन्द्र घिमिरेले यो गीतको रचना गरेका हुन् भने बसन्त सापकोटाले संगीत दिएका छन्। सुदीप बरालले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

 

Logo