काठमाडौं

चर्चित गायिका सहिमा श्रेष्ठ तथा दर्जनौ गीतहरुमा सुमधुर आवाज भरिसकेका गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित ढिकिच्याउँ को म्युजिक भिडियो सार्बजनिक भएको छ । "/>

गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ गित ढिकिच्याउँ सार्वजनिक ( भिडियो सहित )

गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ गित ढिकिच्याउँ सार्वजनिक ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

चर्चित गायिका सहिमा श्रेष्ठ तथा दर्जनौ गीतहरुमा सुमधुर आवाज भरिसकेका गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित ढिकिच्याउँ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्का राम्रा राम्रा गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गित सांगीतिक बजारमा लिएर आएका छन् ।

गायक सन्दिप न्यौपानेको शब्द, संगीतकार गोबिन्द मधुर आचार्यको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार टंक केसीले छायांकन गरेका हुन् । यसलाई निर्देशक सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा नायिका खुस्बु खड्का तथा ठिटोज एण्ड टिम र सुनिल क्षेत्रीको दमदार अभिनय र नृत्य देख्न सकिन्छ । हेरौं भिडियोमा :

 

 

Logo