काठमाडौं । नँया कमेडी हास्य सिरियल ‘सिटामोल’ को प्रोमो सार्वजनिक गरिएको छ । यो सिरियलमा गणेश खड्का र नव नविन खतिवडाको लेखन र निर्देशन रहेको छ । "/>

हाँस्य सिरियल ‘सिटामोल’ को प्रोमो सार्वजनिक

हाँस्य सिरियल ‘सिटामोल’ को प्रोमो सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नँया कमेडी हास्य सिरियल ‘सिटामोल’ को प्रोमो सार्वजनिक गरिएको छ । यो सिरियलमा गणेश खड्का र नव नविन खतिवडाको लेखन र निर्देशन रहेको छ । सम्पादन केदार राईले गरेका छन् भने श्रीराम अर्यालको निर्माण रहेको छ ।

सिटामोलमा गणेश एसी, नव नविन खतिवडा, श्रीराम अर्याल, श्याम बस्नेत, सम्झना आर्चाय, गजेन्द्र बिष्ट्ट, सुर्दशन ढकाल, रमा खत्री, लक्ष्मण बिक्रम बस्नेत, गोपाल ढकाल, कुमार गजुरेल, मनिल तामाङ, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

छायांकन जिवन भण्डारीको रहेको छ । यो कार्यक्रम प्रत्येक शनिवार राति ६ः३० देखि ७ बजेसम्म एपिवान टेलिभिजिनबाट प्रशारण हुनेछ ।

Logo