काठमाडौं । गायिका सबिना परियारले ‘के गरेर बिर्सु मैले’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यस गीत अघि उनले थुप्रै आधुनिक गीतहरु ल्याईसकेकी छन् । "/>

सबिना परियारको ‘के गरेर बिर्सु मैले’ (भिडियोसहित)

सबिना परियारको ‘के गरेर बिर्सु मैले’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायिका सबिना परियारले ‘के गरेर बिर्सु मैले’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यस गीत अघि उनले थुप्रै आधुनिक गीतहरु ल्याईसकेकी छन् ।

यो गीतमा शब्द निसान बानियाको रहेको छ भने स्वर सबिना परियार र संगीत सुमन परियारले दिएका छन् । म्यूजिक भिडियोमा बबिता श्रेष्ठ र बिवस धितालको अभिनय रहेको छ । गीतलाई संगीत बानियाले सम्पादन गरेका छन् भने सागर गौतमले छायांकन गरेका हुन् ।

Logo