काठमाडौं
गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । गायक शर्माकै शब्द तथा संगीत रहेको गीतमा श्याम स्वयत रसाइलीको संगीत संयोजन रहेको छ । "/>

चर्चित गायक हेमन्त शर्मा आए बरिखा लिएर ( भिडियो सहित )

चर्चित गायक हेमन्त शर्मा आए बरिखा लिएर ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । गायक शर्माकै शब्द तथा संगीत रहेको गीतमा श्याम स्वयत रसाइलीको संगीत संयोजन रहेको छ । ‘बरिखा ’ बोलको गीत लिएर उनी आफ्ना स्रोता तथा दर्शक माझ आएका हुन् ।

पछिल्लो समयमा ब्यापक चर्चामा आएका भाइब एण्ड वईबका राहुल शाहा, भिमफेदी गाइज, अलिसा राई, सारा सिरपाइली, सुनिल क्षेत्री, अलिशा शर्मा लगायतका कलाकार भिडियोमा अभिनय रहेको उक्त गित बजारमा हालै सार्बजनिक भएको हो । यसमा पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियो निर्देशन राहुल शाहले गरेका छन् ।

अरु भन्दा केही फरक प्रस्तुती यो गीतमा छ । नयाँ देखि पुराना कुरा समेटेको छु । नयाँ र पुरानो दुबै पुस्ताले गीत रुचाउनु हुन्छ भन्ने विश्वास लिएको छु” हेमन्तले भने, “भिडियोमा पनि नयाँ पुस्तालाई समेटेको छु । फरकपन र प्रयोगका लागि कलाकारको संख्या पनि धेरै छ । हेरौ भिडियोमा :

 

Logo