अनमोलकी आमाले गरिन् ‘इन्गेजमेन्ट’ (भिडियोमा)

अनमोलकी आमाले गरिन् ‘इन्गेजमेन्ट’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

अभिनेता भुवन केसीकी पूर्वपत्नी अर्थात् अहिलेका चर्चित स्टार अनमोल केसीका आमा सुस्मिता केसीले केही दिन अघि इस्टाग्राममा केही आश्चर्यजनक फोटोहरु सार्वजनिक गरिन् । फोटोसंगै उनले लेखिन्, ’विस लिस्ट’ भन्ने शब्द अब मेरो डिक्सनरीमा रहेन । किनकी तिमीजस्तो गज्जबको श्रीमान दिएर जीवनले मेरो सबै इच्छा पूरा गरिदिएको छ ।’ हेर्नुहोस् भिडियोमा –

Logo