अभिनेता भुवन केसीसँग डिभोर्स गरेर एक्लै बस्दै आएकी सुस्मिता बोम्जनले अस्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन् । चलचित्र निर्मात्री एवं अभिनेत्री समेत रहेकी सुस्मिताले यही भदौ २४ गते सिंगापुरमा अस्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् । "/>

अनमोल केसीका आमाले गरिन् बिदेशीसँग इन्गेजमेन्ट

अनमोल केसीका आमाले गरिन् बिदेशीसँग इन्गेजमेन्ट

केन्द्रबिन्दु
0
Shares

अभिनेता भुवन केसीसँग डिभोर्स गरेर एक्लै बस्दै आएकी सुस्मिता बोम्जनले अस्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन् । चलचित्र निर्मात्री एवं अभिनेत्री समेत रहेकी सुस्मिताले यही भदौ २४ गते सिंगापुरमा अस्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् ।

छोरा अनमोल केसीकै सहमति अनुसार सुस्मिताले इन्गेजमेन्ट गरेकी हुन् । उनको बिबाह आउदो बर्ष हुने बुझिएको छ ।गत बर्ष सुस्मिताले चलचित्र ‘म त तिम्रै हुँ ‘ निर्माण गरेकी थिईन् । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक धनाड्य व्यापारी हुन् ।

Logo