पशुपतिमा गोरीहरुले यसरी गरे, रमाइलो (भिडियोमा)

पशुपतिमा गोरीहरुले यसरी गरे, रमाइलो (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

यसपालीको तीजमा पशुपतिनाथमा छिटै दर्शन गर्न पाए, महिलाहरुले । यसकारण उनीहरुको मुहारमा खुसी देखिन्थ्यो । तर, दर्शन गर्न नपाएपनि विदेशी महिलाहरु पनि खुसी थिए । उनीहरुले मज्जाले नाचेर तीज मनाइदिए । हेर्नुहोस् भिडियोमा –

Logo