काठमाडौं
गायक ईश्वर मागियाले आफ्नो पछिल्लो डान्सिङ शैलीको गित बजारमा ल्याएका छन् । गितमा स्वर , संगित र शब्द गायक स्वयंकै रहेको छ । "/>

गायक ईश्वर मागियाको डान्सिङ गित सार्वजनिक (भिडियो सहित)

गायक ईश्वर मागियाको डान्सिङ गित सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
गायक ईश्वर मागियाले आफ्नो पछिल्लो डान्सिङ शैलीको गित बजारमा ल्याएका छन् । गितमा स्वर , संगित र शब्द गायक स्वयंकै रहेको छ । यसको म्युजिक भिडियोमा निराजन र पुनमको अभिनय देख्न सकिन्छ । तिमीले चोली लाउन विर्सेको हो कि, मैले दौरा सुरुवाल …! बोलको गित जुनी जुनी एल्बममा समावेस गरिएको छ । यसमा सुरेन बसेलको कोरियोग्राफी छ भने म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् । जिनिस डिजिटल स्टुडियोले उक्त गितलाई बजारमा ल्याएको हो । हेरौं भिडियोमा :

 

Logo