नेपाल आइडलमा अडिसन दिएर चर्चित बनेका नरेश पातलीले गीत रेकर्ड गराएका छन् । पातलीले ''आइ ह्याब अ गर्लफ्रेण्ड' बोलको गीत रेकर्ड गराएका हुन् । "/>

नरेश पातलीले गीत रेकर्ड गराए, भिडियोमा खेल्दै

नरेश पातलीले गीत रेकर्ड गराए, भिडियोमा खेल्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल आइडलमा अडिसन दिएर चर्चित बनेका नरेश पातलीले गीत रेकर्ड गराएका छन् । पातलीले ”आइ ह्याब अ गर्लफ्रेण्ड’ बोलको गीत रेकर्ड गराएका हुन् ।

गीतमा संगीतकार बादल घिमिरेको शब्द र संगीत रहेको छ । गीत रेकर्डपछि पतालीले केन्द्रबिन्दुसँग भने- ‘मलाई एकदम खुसी लागेको छ ।’ आफुले कुनै तयारी बिना नै अडिसन दिएकाले सोचे जस्तो गाउन नसकिएको प्रतिक्रिया दिए ।

संगीतकार घिमिरेले पनि पातलीले अडिसनमा भन्दा निकै राम्रो गीत गाएको बताए । ‘हामीले सोचे भन्दा निकै राम्रो स्वर दिएका छन् ।’ संगीतकार घिमिरेले भने । उनले गीतको रेकर्ड सकिएकाले अब भिडियो निर्माणको काममा लागिरहेको जानकारी दिए । भिडियोमा पातलीले नै अभिनय गर्ने उनले बताए ।

Logo