अनमोल केसी अभिनीत क्याप्टेनको ‘फर्स्टलुक’ सार्वजनिक

अनमोल केसी अभिनीत क्याप्टेनको ‘फर्स्टलुक’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

अभिनेता अनमोल केसी अभिनीत चलचित्र क्यप्टेनको पहिलो लूक सार्वजनिक भएको छ ।

भुवन केसी निर्मित यस चलचित्रमा दिवकार भट्टराईको कथा र निर्देशन रहेको छ । चलचित्रको सिनेम्याटोग्राफर नवराज उप्रेती हुन भने डिओपि सुदिप बराल रहेका छन । पोस्टरमा अनमोलको जर्सीमा नाम इशान रहेको छ भने जर्सी नम्बर ११ रहेको छ ।

चलचित्रमा अनमोल केसीका अलावा सुनिल थापा, विलसन बिक्रम राइ , प्रशान्त ताम्रकार र नव नयिकद्वेय उपश्ना सिंह ठकुरी र प्रियंका एमभीको मुखिय भूमिका रहेको छ ।

Logo