अल्पायुमा मृत्यु भएका ८ कलाकर्मी (भिडियोमा)

अल्पायुमा मृत्यु भएका ८ कलाकर्मी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

धेरै जना लोकप्रिय कलाकारहरुले धर्ती छोडिसकेका छन् । त्यसमा पनि अल्पायुमा नै मृत्युबरण गर्न बाध्य कलाकारहरु निकै जना छन् । । तर, जनताको मनमा भने उनीहरु अझै जीवित छन् । धेरैको मनमा बाँचिरहेका तर अल्पायुमा शरीर त्यागेका ८ कलाकारहरुको स्मरण यस रिपोर्टमा गरिएको छ । हेर्नुहोस् भिडियोमा –

Logo