टुट्यो बर्षा र विकासको प्रेम (हेर्नुहोस् भिडियो)

टुट्यो बर्षा र विकासको प्रेम (हेर्नुहोस् भिडियो)

केन्द्रबिन्दु
0
Shares

गहिरो प्रेममा रहेका बर्षा शिवाकोटी र मोडल विकास लामिछानेबीचको प्रेम टुटेको छ । गायक रुपक डोटलको नयाँ गीत ‘फर्कि आउँछौ’ मा फक्रिएको यी दुईबीचको प्रेम सम्बन्ध बिबिध स्वार्थका कारण टुटेको हो ।

अकेला आँशुको शब्द र संगीत रहेको गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । अनिल के.मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्  ।

हेर्नुहोस् भिडियो 

Logo