सेलेनाको बिकिनी फोटो एकाएक भाइरल भएपछि…

सेलेनाको बिकिनी फोटो एकाएक भाइरल भएपछि…

केन्द्रबिन्दु
0
Shares

सेलेना गोमेज सामाजिक सञ्जालमा सबैभन्दा धेरै फलअर्स कमाउने सेलिब्रेटी मध्ये एक हुन् । हुन त उनी सामाजिक सञ्जनलमा निकै कम पोस्ट गर्छिन् तर पनि उनी नम्बर एकमा पर्छिन् ।

सेलेना आज भोलि आफ्नो नँया एल्बमको तयारीमा ब्यस्त छिन् । तर ब्यस्तताको बावजुद पनि उनले अगस्ट १५ मा आफ्नो जन्म दिन परेकोले फुर्सद निकालेकी छिन् । आफ्नो २६ औं जन्मदिनमा उनी कन्र्सट र डुंगा सवारीमा रमाइन् । त्यो तस्विरहरु उनले इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

अगस्ट १५ मा शेयर गरेको तस्विरमा उनी विकिनीमा सजिएकी छिन् । सेलेना घुमफिरको लागि कुन स्थान पुगेकी हुन् त्यो भने खुलाएकी छैनन् ।

Logo